मधेस

महोत्तरीमा अझै रोपाइँ हुँदै

महोत्तरी । समयमा पानी नपरेर ढिलो गरी धान रोप्न  थालेका जिल्लाका किसानहरू अहिलेसम्म  रोपाइँमै व्यस्त छन् ।