डेडिकेटेड र ट्रङ्क लाइन काटिएकोमा महासङ्घसंगै परिसङ्घको पनि आपत्ति
९ पुष २०८०, सोमवार
काठमाडौं ।प्रतिनिधिसभाको समितिमा विचाराधीन अवस्थामा रहेको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकप्रति प्रमुख ३ दल सकारात्मक भएका छन् । शीर्षसहितका नेताहरुको सोमबार साँझ भएको छलफलपछि संक्रमणकालीन न्याय विधेयकप्रति प्रमुख दल सकारात्मक देखिएका हुन् ।