
रुकुम पश्चिमको मुसीकोट नगरपालिका(११ खर्चिवाङका सशिराम विश्वकर्मा आफ्नै आरन पेसामा रमाउदै । २२ वर्षको उमेरबाट सुरु गरेको आरन पेसा निरन्तर रुपमा सञ्चालन गर्दै आनुभएको छ । उहाँले कुटो, कोदालो, हँसिया, खुकुरी,बन्चरो लगायतका सामग्री निर्माण गर्नुहुन्छ । आरन पेसाबाट विश्वकर्माले आफ्नो परिवार पाल्दै आउनुभएको छ । तस्बिर स् बलबहादुर ओली/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा