इम्बोस्ड नम्बर प्लेटविरुद्ध यातायात कार्यालय अगाडि प्रदर्शन
2082-05-13
विराटनगर । कोशी प्रदेशमा ३ हजार जनालाई रोजगारी सिर्जना हुने परियोजना सञ्चालन गरिएको छ । प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारको सहयोगमा ‘उदय’ परियोजना शुरु गरेको हो ।