इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
2082-03-08
चितवन । मुग्लिन–मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको छ।