
काठमाडौँ । टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ शुक्रबार नेपाल र स्कटल्यान्डबिच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्यान्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे शुरु हुने छ ।
जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्यान्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्यान्डसलाई ६ विकेटले पराजित गरेको थियो ।
यसैगरी स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डसलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्यान्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्यान्डलाई नेदरल्यान्डसले १७ रनले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह