छुटाउनुभयो कि?

संसदीय प्रतिनिधिमण्डलद्वारा च्याङ्सु प्रान्तका उपप्रमुखसँग भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेको  संसदीय प्रतिनिधिमण्डलले च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानसँग भेटवार्ता गरेको छ । नेपाली प्रतिनिधिमण्डलका नेता नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले जनकंग्रेस उपप्रमुख पाउच्वानसँग नानजिङमा सोमबार अपराह्न भेटवार्ता गरेको हो ।

+