छुटाउनुभयो कि?

मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ, नसके पद ओगटेर बस्दिन : प्रधानमन्त्री

काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ ।

+