छुटाउनुभयो कि?

गृहमन्त्रीप्रति रविको आक्रोशः सुन तस्करको संरक्षक गृहमन्त्री नै हुन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ सुन तस्करीको संरक्षक भएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको छ । 

+