छुटाउनुभयो कि?

सहकारीको ३८ करोड १७ लाख घोटालामा १९ जना दोषी ठहर

नेपालगञ्ज । बाँके जिल्ला अदालतले  सहकारीको रकम हिनामिना प्रकरणमा १९ जनालाई दोषी ठहर गरेको छ । अदालतले नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको ३८ करोड १७ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा  संचालन समितिका अध्यक्षसहित १९ जनालाई  दोषी ठहर गरेको हो । 

+