
काठमाडौँँ । वैदेशिक रोजगारीका लागि विभिन्न विभिन्न ठाउँबाट ग्रिस पुगेका २ सय नेपाली अलपत्र परेका छन् । एथेन्समा रोमानिया, सर्बिया, साइप्रस लगायतका देशबाट भागेर ग्रिस पुगेका नेपालीहरु राजधानी एथेन्समा अलपत्र परेका हुन् ।
अलपत्र परेकाहरु मध्ये कतिपयसँग राहदानी समेत नभएको त्यहाँबाट चमारसिंह तामाङले जानकारी दिनुभएको छ । ‘मेरो चाँहि पासपोर्ट छ, तर डेट सकिन लागेको छ’ उहाँले भन्नुभयो– अलपत्र परेका केही साथीहरुको पासपोर्ट नै छैन । ‘यहाँ नेपालको दूतावास नहुँदा समस्या भएको छ ।’
ग्रिसमा परेको समस्या अष्ट्रियास्थित नेपाली दूतावासले हेर्दै आएको छ । सरकारको निर्देशनबिना आफूहरु आउन सम्भव नहुने तामाङको भनाई छ । ‘उद्दार गरिदिन भन्दै सबैलाई आग्रह गरिरहेका छौं’ उहाँले भन्नुभयो– पहल भयो कि भएको छैन, हामीले अहिलसम्म थाहा पाएका छनौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा