
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा मंगलबार देशवासीको नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभएको छ । प्रेस सल्लाहकार आचार्यका अनुसार प्रधानमन्त्रीले सम्बोधनमा एक वर्षमा सरकारले गरेका उपलब्धि प्रस्तुत गर्नुहुनेछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहाल २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको हो । सत्तागठबन्धनको आडमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका दाहाल प्रधानमन्त्री भने नेकपा एमालेको आडमा बन्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा