छुटाउनुभयो कि?

सेरेमोनियल त रामचन्द्रजी हुनुहुन्छ, के गर्छ त्यो राजाले ? ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र अब कुनै हालतमा नफर्कने बताउनुभएको छ । ‘दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको हो । त्यतिबेला हामीले उपयुक्त कदम नचालेर कमजोरी गर्यौं । अलिक दिन डमी राजतन्त्र चल्यो’ उहाँले भननुभयो– त्यसले तमासा देखायो । अन्ततः हटाउनुपर्यो । संविधासभाले निर्णय गर्यो, हट्यो । त्यो भइसक्यो ।’

+