बालकुमारी घटनाको साइड इफेक्ट : रोजगारी गुम्न सक्ने कोरियाको संकेत
१७ पुष २०८०, मङ्गलवार
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । बालबालिकासम्बन्धी कानुनलाई समयानुकूल संशोधन गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने प्रधानमन्त्रीको भनाई छ ।