छुटाउनुभयो कि?

संसदमा बोलेका विषय कार्यान्वयन हुँदैनन् : सांसद यादव

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसद्मा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ । रेक जनताले आफ्ना जनप्रतिनिधिबाट बाटो, पुल, स्वास्थ्यचौकी, विद्यालय, खानेपानी, सिँचाइको अपेक्षा गरेका हुन्छन्, सरकारले पनि पूरा गर्न सकेको छैन भने सांसद पनि त्यसमा लाग्नैपर्छ । यसलाई अन्यथा सोच्नु हुँदैनन् र यस्तो प्रचलन विश्वका धेरै देशमा रहेको छ ।’

+