छुटाउनुभयो कि?

बदलिँदै छ हायू जातिको जीवनशैली

सिन्धुली । कमलामाई नगरपालिका–१ कोप्चेका नैनबहादुर हायूको परिवारलाई विगतमा पेटभरि खान पुग्दैन थियो । त्यो परिवारलाई भोक मेटाउन जङ्गलमा कन्दमूल खोजेर खानु पर्दथ्यो ।  पहिला भोक टार्ने जङ्गली गिट्ठा, तरुललाई हायूले यतिबेला बिर्सिन थालेसकेका छन् । पेटभरि खान पाएका छन् । बालबालिका विद्यालयमा पढ्न पाएका छन् । सडक सुविधा थपिँदै गएको छ । बिजुली बत्ती घरघरमा पुगेको छ ।

+