छुटाउनुभयो कि?

वीरेन्द्रनगरमा फोहरबाट ग्याँस उत्पादन शुरु, सरकारले सहयोग नगरेको गुनासो

भेरीगङ्गा । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्याँस र जैविक मल उत्पादन  गर्न शरु गरिएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्याँस र जैविक उत्पादन गर्न थालिएको हो । 

+