लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा
२० पुष २०८०, शुक्रवार
गोरखा । गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले ९ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ ।