
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । उहाँले बिहान ११ बजे सिंहदरबार पुगेर कार्यकक्ष समाल्ने तयारी भइरहेको छ ।
प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गरेर सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने योजना समेत बनाउनु भएको छ । त्यसको लागि उहाँले सम्बन्धित पक्षसँग छलफल गरिरहनु भएको छ ।
जेनजी आन्दोलनले सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। कार्कीले प्रधानमन्त्री शपथ लिए लगत्र्त संसद विघटन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन