
काठमाडौँ। जेनजी आन्दोलनमा जीवन गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै मृतकलाई शहीद घोषणा गरेर उनीहरुका परिवारलाई राहतस्वरुप जनही १० लाख रूपैयाँ निर्णय गर्नुभएको हो ।
त्यस्तै घाइतेहरुको सरकारले निः शुल्क उपचारको व्यवस्था गरिने मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभएको छ । २३ र २४ गते भएको जेनजी आन्दोलनमा परेर हालसम्म ७२ जनाको ज्यान गएको सरकारले पुष्टि गरेको छ ।
आन्दोलनकारीतर्फ ५९ जना र प्रहरीतर्फ ३ जना शहीद भएका छन् । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन