
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले स्वकीयसचिव र गाडी लगायतका सुविधा नलिने घोषणा गर्नुभएको छ ।
अर्थमन्त्री खनालले सोमबार दिउँसो शपथ लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
जेनजी आन्दोलको बलमा अर्थमन्त्री नियुक्त हुनुभएका उहाँलाई सोमबार शीतल निवासमा आयोजित समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उहाँ अर्थपूर्वसचिव समेत हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन