छुटाउनुभयो कि?

एसीसी यू-१९ एसिया कप क्रिकेटः नेपालले पाकिस्तानलाई दियो १५३ रनको सामान्य लक्ष्य

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रवार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनायो ।

+