आगलागी पीडित परिवारलाई विराटनगर महानगरपालिकाको सहयोग
२१ मंसिर २०८०, बिहिवार
काठमाडौँ, नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्नुहुने जानकारी गराइएको हो ।