छुटाउनुभयो कि?

पर्यटकको रोजाइमा दोधारा-चाँदनी जोड्ने महाकालीनदीमाथिको पक्की पुल


कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

+