कुलमान समर्थक प्रदर्शनमा राजावादी विदेशी नागरिक पक्राउ
2081-12-13
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं राजा ल्याउने आन्दोलनको ‘कमान्डर’ बनेका छन् । विगतमा केही समय नेकपा माओवादीमा सक्रिय भएर पछि नेकपा एमालेका केन्द्रीय सदस्य समेत बनेका प्रसाईं निर्मल निवासमा छिरेपछि राजा ल्याउने आन्दोलनको ‘कमान्डर’ बनेका हुन् ।