छुटाउनुभयो कि?

काठमाडौँमा कर्फ्यू लाग्यो

काठमाडौँ । काठमाडौँमा लामो समयपछि कर्फ्यू लागेको छ । राजावादी समूहले आगजनी, लुटपाट र तोडफोड गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश  जारी गरेको हो ।  

+