छुटाउनुभयो कि?

मालिकार्जुनका २ वडा बालबिवाह मुक्त वडा घोषणा हुने

दार्चुला ।  दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दुईवटा वडालाई बालविबाह मुक्त वडा घोषणा गर्ने तयारी गरेको छ । पालिकाका ८ वडा मध्ये दुई वडालाई केही दिनभित्रै बालविबाह मुक्त वडा घोषणा गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । 

+