छुटाउनुभयो कि?

कोशीका बासिन्दालाई बीमाको पहुँचमा पुर्याउँछौँ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पु¥याइने बताउनुभएको छ । अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा निर्देशिका अनुसार सरकारले राहतस्वरूप अधिकतम ५० हजार उपलब्ध गराउँदै आएको छ’ उहाँले भन्नुभयो– तर त्यो प्रयाप्त छैन्, हामीले त्यसलाई बीमासँग जोड्न सक्यौँ भने पीडितलाई थप राहत महशुस हुन्छ । 

+