छुटाउनुभयो कि?

मेलम्ची खानेपानीमा भइरहेको ढिलासुस्ती बिरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौँ । मेलम्ची खानेपानी वितरणमा भइरहेको ढिलासुस्ती र लापरबाहीको विरोधमा काठमाडौंको बानेश्वरमा नेपाल बिद्यार्थी संघले प्रदर्शन गरेको छ । नेविसंघका कार्यकताले मेरो नातिको पालासम्म के मेलम्ची आउला ?, खानेपानी खोइ ?, आश्वासन होइन पानी देऊ, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

+