छुटाउनुभयो कि?

व्यवस्थित शहर बसाल्न अपरिहार्य : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भौगोलिक वनावट अनुसार योजनावद्ध रुपमा व्यवस्थित शहर बसाल्नुपर्ने अपरिहार्यता औँल्याउनुभएको छ । ‘अब योजनावद्ध  शहरको विकास गर्नुपर्छ’ उहाँले भन्नुभयो– त्यसलाई स्मार्टसिटीको नाम दिएका छौँ, यो दीर्घकालीन रणनीतिलाई गम्भीरपूर्वक कार्यान्वयनमा जानुपर्छ ।’

+