धुलिखेल–खावा सडकः निर्माणले गति नलिएपछि ठेक्का तोडिँदै
२३ माघ २०८०, मङ्गलवार
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण शुरु गरेको छ ।