गतिशील बन्दैछ अर्थतन्त्र : अर्थमन्त्री
२४ माघ २०८०, बुधवार
कञ्चनपुर । भीमदत्त नगरपालिका–३ भाँसीका मुरलीधर जोशीको दैनिकी ज्योतिषी कर्ममै बित्छ । ‘ज्योतिषशास्त्र पनि विज्ञान हो । यो भएन भने संसार नै चल्दैन’ उहाँले भन्नुभयो– ‘आस्था र विश्वासले यसलाई चलाएको छ ।’