
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग टुको खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले फागुन ३ गते पहिलो खेल नामिबियासँग खेल्ने भएको छ ।
नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित लिग टुको पहिलो शृंखला फागुन ३ गते त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । यसैगरी दोस्रो खेल फागुन ५ गते नेपाल र नेदरल्याण्ड्सबीच हुने छ ।
फागुन ७ गते नामिबिया र नेदरल्याण्ड्स, फागुन ९ गते नेपाल र नामिबिया, फागुन ११ गते नेदरल्याण्ड्स र नामिबिया र फागुन १३ गते नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने क्यानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह