+

प्रधानमन्त्री कार्की घाइते भेट्न ट्रमा सेन्टरमा

काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हालै भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिवार राष्ट्रिय ट्रमा सेन्टर पुग्नुभएको छ । 


अस्पताल पुगेर उनले घाइतेहरूको उपचारको बारेमा जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । 

जेनजी आन्दोलनका क्रममा अहिलेसम्म  ५१ जनाले जीवन गुमाउनुका साथै हिंसा र झडपमा परी सयौँ प्रदर्शनकारी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै