छुटाउनुभयो कि?

नेपाल र क्यानडाबीच हुने तीन दिवसीय श्रृंखलाको पहिलो खेल भोलि

काठमाडौँ । नेपाल र क्यानडाबीचको हुने तीन दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा बिहिबार नेपालले क्यानाडासंग प्रतिस्पर्धा गर्दैछ । त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा विहीबार शुरु हुने तीन दिवसीय श्रृंखलाका लागि क्यानाडेली टोली काठमाडौँ आइपुगेको छ  । 

+