सङ्घीयता कार्यान्वयन गर्न बालुवाटारमा छलफल
२५ माघ २०८०, बिहिवार
हेटौँडा । आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । छोरीलाई कुटेको आरोपमा पक्राउ परेका महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइटोल बस्ने २७ वर्षीय रामजी मण्डल धरौटीमा छुटेका हुन् ।