छुटाउनुभयो कि?

नेपालगन्जका पाँचस्थानमा ‘ट्राफिक लाइट’ जडान

बाँके ।  नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् ।  गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ । 

+