
काठमाडौं । सत्ता गठन्धनको ठूलो दल नेपाली कांग्रेसको आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा अहिले भइरहेको छ ।
बैठकमा केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव गर्ने एजेण्डा रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । केन्द्रीय सदस्य बुढाथोकीको सोमबार राति विराटनगरमा उपचारको क्रममा निधन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह