
दाङ । सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
दाङबाट रुकुमका लागि प्रस्थान गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना भएको हो । बस बागचौर–२ ठिनबाँङस्थित पुल खसेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुवेर कडायतले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये ४जनाको अवस्था गम्भीर छ ।
नेपाल प्रहरी र स्थानीयले घाइतेको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन