प्रतिनिधिसभा र राष्ट्रियसभाबीचको मैत्रीपूर्ण फुटसल, प्रतिनिधिसभा ४-० ले विजयी
२६ मंसिर २०८०, मङ्गलवार
काठमाडौँ । नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोज्दा पूर्वमन्त्री गोपाल किराँती पक्राउ परेका छन् । एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्न सडकमा उत्रिएका पूर्वमन्त्री किराँतीसहित १० जनालाई प्रहरीले खोटाङको हलेसीबाट पक्राउ गरेको हो ।