चिसो बढेपछि सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम फिर्ता, स्थानियबासिन्दा पनि झरे बेँसी
२६ मंसिर २०८०, मङ्गलवार
काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका डोल्पाका उपाध्यक्ष मानबहादुर बूढा काठमाडौंमा कुटिएका छन् । समाजवादीका डोल्पा उपाध्यक्ष बूढालाई नेकपा माओवादी कार्यकर्ता जीवन तिरुवा लगायतका युवा जत्थाले ‘लेनदेन कारोबार नमिलाएको’ भन्दै मंगलबार दिउँसो अनामनगरको ‘हिलीहाङ ग्रीन टी’ छेउमा लछारपछार पार्दै कुटेका हुन् ।