आज हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु
२६ मंसिर २०८०, मङ्गलवार
काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ ।