
काठमाडौँ । नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोज्दा पूर्वमन्त्री गोपाल किराँती पक्राउ परेका छन् ।
एमाले संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्न सडकमा उत्रिएका पूर्वमन्त्री किराँतीसहित १० जनालाई प्रहरीले खोटाङको हलेसीबाट पक्राउ गरेको हो । कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बाटो अवरोध गर्न खोजेपछि पूर्वमन्त्री किरातीसहित १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।
कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनरत समूहले एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित संकल्प यात्रालाई रोक्न भन्दै पूर्वीपहाडी जिल्लामा बन्द आह्वान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने