
काठमाडौँ । त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन् ।
भारतीय नागरिक मत्रा पथरत अली अकबर गाँजासहित पक्राउ परेका हुन् । एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका अकबरलाई प्रहरीले भन्सार एरियाबाट गाँजासहित पक्राउ गरेको हो ।
४० वर्षीय अकबरलाई विमानस्थल सुरक्षा र भन्सार कार्यालयबाट खटिएको टोलीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनको लगेजबाट उल्लेखित परिणामको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अकबरलाई पक्राउ लगत्तै कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पुर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने