
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आतङ्कवादी समूह हमासले अपहरण गरेका विद्यार्थी विपीन जोशीको सकुशल रिहाइका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताउनु भएको छ ।
आज काठमाडौंमा आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक कार्यक्रमा बोल्दै उहाँले जोशीको रिहाइका लागि सरकारले सक्रियताका साथ कुतनीतिक पहल गरिरहेकाले जोशी छिट्टै रिहाइ हुने कुरामा आफु विश्वस्त रहेको जानकारी दिनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा