+

कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले अकस्मात् केन्द्रीय कार्य सम्पादन समिति बैठक बोलाएको छ ।


कांग्रेसले  आइतबार बिहान ९ बजे बस्ने  गरी केन्द्रीय समिति   बैठक बोलाएको  हो । 

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ।

मुख्य सचिव  पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ । बैठकको एजेण्डा भने खुलाइएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै