
काठमाडौँ । प्रतिपक्ष दलले संसदमा उठाएका विभिन्न विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गर्नुभएको छ ।
सभामुखले विपक्षी सांसदहरुले उठाएका विषयबारे फागुन १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो । प्रमुख प्रतिपक्ष नेकपा एमाले लगायत दलका सांसदहरुले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेसहित विभिन्न माग राखेर संसद अवरुद्ध पार्दै आएका छन् ।
प्रतिपक्षी संसदहरुले उठाएको माग सरकारले सुनुवाई नगरेपछि त्यसबारे सभामुखले रुलिङ गर्नु भएको हो । सभामुखको रुलिङ पछि संसदको अवरोध हटेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने