
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ‘झापा विद्रोह’का ५ शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति निकालेर उहाँले शहीदको सपनालाई पूरा गर्न एकतावद्ध हुन आग्रह समेत गर्नुभएको हो ।
विज्ञप्तिमा भनिएको– ‘शहीदको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतान्त्रिक शासन व्यवस्था प्राप्ति थियो । शहीदहरूको रगत कहिल्यै खेर जान सक्दैन । उहाँहरुको सपनालाई लोकतन्त्रले पूरा गर्नुपर्छ । हामीहरु एउटा सुन्दर, लोकतान्त्रिक र समृद्ध समाजवादी व्यवस्था तथा समाजवादी लोकतन्त्र प्राप्त गर्न सक्छौँ । तब मात्र हाम्रा वीर अमर शहीदहरूको सपनालाई साकार बनाउन सकिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह