छुटाउनुभयो कि?

एसइई आजदेखि शुरु

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट बिहीबार बिहान ८ बजेदेखि एसइई सञ्चालन गरिएको छ।

+