‘समर शेड्युल’ नहुँदा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल फेरि सुनसान
2081-12-19
काठमाडौँ। तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले जनही रु १० लाख राहत दिने भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।